देश र दुनियाँका दिनभरका समाचार || असोज २५ साँझ ७:०० || AP NEWS TIME || AP1HD

96 Views
Published
Health Ministry Press Briefing 2077-06-25
https://youtu.be/2x5fUexViNw

Corona Update!
►Total Cases in Nepal: 107755
►Total Recovering: 31315
►Total Recovered: 75804
►Total Deaths: 636

Presenter : Manoj Joshi and Sama Thapa

आजको मुख्य समाचार:-

१. कर्णाली प्रदेशमा सत्तारुढ दलभित्र विग्रहको संकेत, पार्टीमा विफल भएको भन्दै नेकपाकै सांसदले राखे मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ।
आफ्नैको अविश्वास
२. नेपालमा आज एकैदिन २२ जना कोरोना संक्रमितको मृत्यु, २ हजारभन्दा बढी नयाँ संक्रमित, शिक्षामन्त्रीलाई पनि कोरोना ।
शिक्षामन्त्री संक्रमित
३. बुढीगण्डकी आयोजनामा अर्बौ खाएको भन्दै सभापति देउवामाथि लगाइएको आरोपप्रति कांग्रेसको आपत्ति, पुष्टि गर्न बाबुराम भट्टराईलाई चुनौति ।
बाबुरामलाई चुनौति
४. कोरोनाका कारण सबै क्षेत्र प्रभावित भएपनि जनगणनाको प्रक्रियाभने जारी रहेको तथ्याङ्क विभागको भनाई, गणक नियुक्ति माघदेखि ।
जनगणना जारी
र,
५. दशैंका नाममा सुरु भएको सेलमा गुणस्तरहीन सामग्री बिक्री भैरहेकोप्रति उपभोक्ता अधिकारकर्मीको चिन्ता, खाद्य बजारमा सरकारी अनुगमन निष्प्रभावी ।
सचेतनाको समय

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #DashainPasal #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News