????LIVE: देश र दुनियाँका दिनभरका समाचार || असोज १७ साँझ ७:०० || AP NEWS TIME || AP1HD

93 Views
Published
Health Ministry Press Briefing 2077-06-16
https://youtu.be/kRJMZ-I3luU

Corona Update!
►Total Cases in Nepal: 84570
►Total Recovering: 21302
►Total Recovered: 62740
►Total Deaths: 528

Presenter: Niraj Raj Joshi and Saroj Gautam

आजको मुख्य समाचार:-

१. तीन सल्लाहकारसहित प्रधानमन्त्री सचिवालयका चार जनालाई कोरोना संक्रमण पुष्टि, कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्रीको नेगेटिभ आएको सचिवालयको भनाई।
सबै सल्लाहकार संक्रमित
प्रधानमन्त्री नतिजा नेगेटिभ
२. चौबीस घण्टामा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिँदा त्यतिकै संख्यामा डिस्चार्ज, निको भएकाहरुमा भने विभिन्न समस्या देखिँदै ।
आजको आँकडा
निको भएकाहरुलाई समस्या देखिँदै
३. प्रदेश ५ को राजधानीलाई लिएर विवाद बढ्यो, कांग्रेसमा मात्र होइन नेकपाभित्रै पनि असन्तुष्टि, रुपन्देही र कपिलवस्तुमा प्रदर्शन ।
प्रस्तावपछिको प्रतिक्रिया
नेकपाभित्रै र कांग्रेसको असन्तुष्टि
४. दशैं नजिकिएपनि बजार सुनसान, सामान नपाएको र महँगो भएको उपभोक्ताको गुनासो, व्यापारी भन्छन्- वस्तु आयात नै भएन ।
कोरोनाका कारण
बजार सुनसान, सामान पाइँदैन
र,
५. कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालमा, नेपालका प्रधानमन्त्री ओलीसहित विश्वका विभिन्न नेताले गरे स्वास्थ्यलाभको कामना ।
ट्रम्प अस्पतालमा
विश्वभरबाट स्वास्थ्यलाभको कामना

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #PCR_Test #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News