????LIVE: देश र दुनियाँका दिनभरका समाचार || असोज २७ साँझ ७:०० || AP NEWS TIME || AP1HD

87 Views
Published
Health Ministry Press Briefing 2077-06-27
https://youtu.be/7dupmF0zGKw

Corona Update!
►Total Cases in Nepal: 115358
►Total Recovering: 35915
►Total Recovered: 78780
►Total Deaths: 663

Presenters:Manoj Joshi and Menuka Shrestha



अहिलेको मुख्य समाचार:-

१. दाहाल र नेपालपक्षबीचको सहमतिले नेकपा कर्णालीमा देखिएको किचलो समाधानतर्फ, मन्त्रिपरिषद् पुनर्गठन गरिँदै, प्रदेशका पदाधिकारीलाई काठमाडौं बोलाइयो ।
समाधानको सुत्र
२. नेपालमा गत चौबीस घण्टामा थपिए ३५ सय कोरोना संक्रमित, १५ सय जना डिस्चार्ज, थप १८ जनाको मृत्यु ।
आजको आँकडा
३. दशैं नजिकिएपनि देखिएन जिल्ला जाने यात्रुमा उत्साह, बसपार्क सुनसान, सार्वजनिक यातायातको नियम खुकुलो गरिँदा असुरक्षा र अन्योल ।
भाइरसको भय
४. सरकारका संस्थानहरु नै उपभोक्ता अधिकारप्रति उदासिन, खाद्य संस्थान र दुग्ध विकास संस्थानले म्याद गुज्रिएका वस्तु बेचिहेको खुलासा ।
यो कस्तो काइदा !
र,
५. अमेरिकामा एक व्यक्तिलाई दोस्रोपटक कोरोना संक्रमण भएपछि चिकित्सकले थाले अनुसन्धान, पहिलो पटक भन्दा दोश्रो पटक अवस्था गम्भीर ।
अनौठो अवस्था

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #Covid19 #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News