नेपालमा २४ घण्टाको कोरोना विवरण | AP News Time | असोज ३० साँझ ५:०० | AP1HD

105 Views
Published
Health Ministry Press Briefing 2077-06-30
https://youtu.be/plre60bWRUk

Corona Update!
►Total Cases in Nepal: 126137
►Total Recovering: 37382
►Total Recovered: 88040
►Total Deaths: 715


Presenters: Supriya Katwal

आजको मुख्य समाचार:-
१. चौबीस घण्टामा थपिए झण्डै ४४ सय कोरोना संक्रमित, ३५ सयजना डिस्चार्ज, थप २१ जनाको मृत्यु ।
२. कोरोना संक्रमितको उपचारमा प्रयोग भएका औषधीको प्रभावकारितामा विश्व स्वास्थ्य संगठनको आशंका, परिणाम नआएको ठहर ।
३. डा. बाबुराम भट्टराईले जनता भड्काउन खोजेको प्रधानमन्त्री ओलीको आरोप,अर्बौं बाँढेर खाने अनैतिक बन्न नसक्ने दाबी ।

४. विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख नाघ्यो, संक्रमित संख्या ४ करोड नजिक, युरोपमा दोश्रो लहर ।

५. इण्डियन प्रिमियर लिगमा आज मुम्बई र कोलकाताको भिडन्त, हिजो भएको खेलमा बैंगलोर पञ्जावसँग ८ विकेटले पराजित ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #PmOli #Covid19 #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News