क्वारेन्टाइन तयार गरिएको खरिपाटी आसपासका बासिन्दा त्रासका कारण घर छाड्न थालेपछी... | Corona Virus

128 Views
Published
चीनको वुहानमा रहेका १ सय ८५ नेपालीको उद्धार गरी स्वदेश ल्याउनका लागि सरकारले उडान तालिका तय गर्नुका साथै राख्नका लागि भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन तयार गरेको छ । तर, यससम्बन्धमा आवश्यक तथ्य जानकारी गराउन नसक्दा क्वारेन्टाइन तयार गरिएको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र आसपासका बासिन्दा भने त्रासका कारण घर छाड्न थालेका छन् ।

#CoronaVirus #Nepali
News Correspondent: Sapana Paudel
Camera Person: Pradip KC

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

YouTube: https://www.youtube.com/ap1hdofficial
Twitter: https://twitter.com/AP1TV_Official
Instagram: https://www.instagram.com/ap1hdtv/
Facebook: https://www.facebook.com/ap1tv/
Website: https://ap1.tv/
©2020 AP1HD

#apreport #AP1HD #AnnapurnaMediaNetwork
Category
Corona Virus News