Featured

????LIVE: देश र दुनियाँका दिनभरका समाचार || भदौ २६ साँझ ७:०० || AP NEWS TIME || AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

233 Views
Published
Health Ministry Press Briefing Bhadra 26
https://youtu.be/Dwc_Ko1R6As

Corona Update!
►Total Cases in Nepal: 51919
►Total Recovering: 14925
►Total Recovered: 36672
►Total Deaths: 322

Presenter: Sama Thapa

आजको मुख्य समाचार:-
१. नेपालमा आज थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित, कुल संख्या बाउन्न हजार नजिक, निको हुने दर ७१ प्रतिशत ।

२. अध्यक्षद्वयको प्रस्ताव पारित गर्दै नेकपा स्थायी समिति बैठक समापन, सीमाबारे भारतसँग राजनीतिक वार्ता, एमसिसीमा परिमार्जनको प्रस्ताव ।

३. मुद्रास्फिति दर ख्यालै नगरी निक्षेपको ब्याजदर घटाएकोमा बैंकहरुसँग राष्ट्रबैंकको असन्तुष्टि, बैंकर्सको जिरह- तरलता बढ्दा ब्याजदर घट्नु स्वभाविक ।

४. संघीय संसदमा रहेका काठमाडौंका २० सांसदले बुझाए सभामुखलाई ध्यानाकर्षण पत्र, सांसदले पाउने रकम कोरोना नियन्त्रणमा लगाउन माग ।

र,
५. रुस वार्ताका क्रममा भारत र चीनका विदेशमन्त्रीबीच ५ बुँदे समझदारी, सीमामा बढिरहेको तनाव मत्थर गर्नेमा दुई नेताको एकमत ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.