Featured

प्रदेश पाँचमा राजधानीको रडाको | AP NEWS TIME | असोज १९ साँझ ५ | AP1HD

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

158 Views
Published
Health Ministry Press Briefing 2077-06-19
https://youtu.be/tPfpVUCgwok

Corona Update!
►Total Cases in Nepal: 89263
►Total Recovering: 23507
►Total Recovered: 65202
►Total Deaths: 554

Presenter: Supriya Katwal

अहिलेको मुख्य समाचार:-

१. दाङ राजधानी बनाउने विषय प्रवेशसँगै प्रदेश पाँचको प्रदेशसभामा तनाव, विरोध गर्दै विपक्षी कांग्रेसका सांसदले गरे तोडफोड ।
राजधानीको रडाको

२. चौबीस घण्टामा थपिए २४ सय कोरोना संक्रमित, काठमाडौंमा १५ सय कोरोनाकै कारण थप १९ जनाको मृत्यु ।
भाइरस भयावह
३. गोविन्द केसीका माग पूरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने कांग्रेसको चेतावनी, वार्ता नगरेकोमा आपत्ति ।
सरकार खवरदार
४. यो वर्ष चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त, ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउनेले पाए पुरस्कार ।
नोवेल पुरस्कार
र,
५. इन्डियन प्रिमियर लिग आईपीएलमा आज टोली दिल्ली क्यापिटल्स र रोयल च्यालेन्झर बैंगलोरबीच प्रतिस्पर्धा, सन्दीपको खेल्ने अझै अनिश्चित ।
आइपिएलमा आज

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #Pardes_5 #CoronaUpdate #StaySafe
#ap1hdlive #StayHome #StayHappy #AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News
Commenting disabled.