New Rap Song "Bitch" Gyanzoo, Nepali Rapper Gyanzoo Ko Naya Rap Video, झन खत्रा र्याप भिडियो आयो

102 Views
Published
Bitch
Vocal : Gyanzoo
Lyrics : Gyanzoo
Artist : Gyanzoo
Camera : Jenny
Video Editing : Jwala Gurung

पहिलो र्याप गीत "प्रदेशी" र यो दोस्रो र्याप गीत "Bitch" लिएर आयका छौ आशा गर्छौ मन पर्ने छ। यो र्याप गीत लेख्ने भाई ग्यान्जु लाई अग्रिम शुभकामना राम्रो छ भाईको ट्यालेन्ट। मेरा आदरणीय सब्सक्राईबहरु यस भिडियोलाई धेरै भन्दा धेरै सेर गरिदिएर यी भाई लाई सहयोग गर्दिनुहोला। मौका न पाएर पछि परेका भाई बहिनी दाइ दिदी हरु तपाईं सङ्ग अनौठो प्रतिभा छ भने हामिलाई मेसेज गर्नुस। हाम्रो फेसबूक पेज : https://www.facebook.com/jwalaedunepali
र तपाईं ले हामिलाई मेल पनि गर्न सक्नुहुन्छ इमेल आइडी हो : jwalaedunepali@gmail.com

#jwalaedunepali
#gyanzoo
#nepalirapvideo

तपाईहरुलाई स्वागत छ यस च्यानल Jwala Edu नेपाली मा । यस च्यानल बाट तपाईहरुले शिक्षा सङ्ग सम्बन्धित धेरै कुराहरु सिक्न अनि जान्न सक्ने भिडियोहरु हेर्न सक्नुहुन्छ। देश विदेशको कुराहरु, आफ्नै भाषा नेपालीमा । यस च्यानललाई माया गरि सब्सक्राईब गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु साथै छेउमा आउने घन्टिलाई पनि दबाई All मा छानी दिनुहुन बिनम्र अनुरोध पनि गर्दछु । हाम्रो च्यानलको भिडियोहरु मन परे भिडियोहरुमा लाईक र प्रतिकृया दिन न भुल्नुहोला र यस च्यानलको बारेमा साथिभाई परिवार लाई पनि थाहा दिनुहोला

Join With Me
Facebook : https://www.facebook.com/jwalaedunepali
Twitter : https://www.twitter.com/jwalagurung
Instagram : https://www.instagram.com/jwalagurung
EonNet Community : http://bit.ly/2Kq9G4i
Telegram Group : https://t.me/nepaliyoutubers
Blog : https://www.jwalaedunepali.com
Subscribe Channel : https://www.youtube.com/channel/UCCK_1SnlfyxwvNggFKIpo5Q?sub_confirmation=1
Category
Nepali Pop