Featured

Andhabiswas ( अन्धविश्वास ) Shankar Khadka

Sorry, this video is only available to registered users.

Please sign in below or register to view this video.

171 Views
Published
????

Watch New Nepali Rock song Andhabiswas अन्धविश्वास by Shankar Khadka only on Shankar Khadka’s official YouTube channel .
——————————————————————————————

जुनै पनि संस्कृतिमा विभिन्न प्रकारका अन्धविश्वास हरु पाइन्छ ।

शुभ साइत हरु जस्तै : स्कुल जाने पहिलो दिन , बिवाह को साइत वा बिदेस जाने साइतमा - हिड्ने बेलामा कसैले हात्छिऊँ गर्यो अर्थात रित्तो गाग्री देखे साइत पर्दैन भन्ने बिस्वास ‌गरिन्छ ।

कति पय बिदेसी मुलक हरुमा पनि अन्धविश्वासको रूप छन्

घरमा चराले गुँड लगायो भने मंगलमय मानिन्छ । कालो बिरालोले हिड्ने बाटो काट्दा अशुभ मानिन्छ ।

गरिब मुलुक हरुमा झन समुचित शिक्षाको अभाव र यस्ता धेरै प्रकारका आन्धबिश्बासका कारण दिन प्रति दिन समाज पछि धकेलीदै गयको र गाउँका बुढा बुढी र केताकेती को उपयुक्त समयमा उपचार मुलो नपाइ सानो तिनो रोग का कारण देशले धेरै जनशक्ति गुमाउनु परेको सामाजिक समस्या लाइ औलाउदै । जन चेतनाको लागि अन्धविश्वास ..... गित रचना र गायक शंकर ‌खड्का |


आउ आउ आउ आ आउ आउ
आउ आउ आउ आ आउ आउ
आउ आ आउ आउ है ।

आ आउ ऊहँ

झाक्रीले भन्छ बोक्शी लाग्यो
कुखुरा को भाले कातनु पर्यो
हात हेर्ने भन्छ नाग लाग्यो
गाइको बाच्छी दान गर्नु पर्यो

साइतको बेला रित्तो गाग्री देखे
कालो बिरालो ले हिड्ने बाटो कात्यो

( साइत पदैन साइत पदैन ) x 2 भन्छन
हाम्रो गाउँले हरु ।

आउ आउ आउ आ आउ आउ
आउ आउ आउ आ आउ आउ
आउ आ आउ आउ


बाजेले भन्छन् धर्म गरे नर्ग होइन श्बर्ग गइन्छ
तिर्थ बर्त पुजा गरे बैकुन्थको बास हुन्छ

धुङगाको मुर्ति पुजा गर्छन्
मन्दिरमा रगतको वली चढाउछन्

इश्वर कस्तो इश्वर कस्तो
इश्वर कस्तो इश्वर कस्तो
इश्वर इश्वर कस्तो

आउ आउ आउ आ आउ आउ
आउ आउ आउ आ आउ आउ
आउ आ आउ आउ
Respiration

झाक्रीले भन्छ बोक्शी लाग्यो
कुखुराको भाले कातनु पर्यो
हात हेर्ने भन्छ नाग लाग्यो
गाइको बाच्छी दान गर्नु पर्यो

झुतो अन्धविश्वास हाम्रो

साइतको बेला रित्तो गाग्री देखे
कालो बिरालोले हिड्ने बाटो कात्यो

( साइत पदैन साइत पदैन ) x 2 भन्छन
हाम्रो गाउँले हरु ।

आ आउ


????????????????????????????????????????????????????????????????

☀️????

शँकर खड्का

एक रचनाकार , संगितकार र गायक हुनुहुन्छ । म्याग्दी जिल्लामा जन्म लिइ बाग्लुङ बजारमा हुर्किदा , उहाँ गोधुली ग्रुप बाग्लुङ संग सांगितिक क्षेत्रमा आबद्ध हुनुहुन्थ्यो । सन् २००४ देखि क्यानाडाको बसाइ संगै आफ्नो गीत लेखन कार्यमा विशेष सक्रिय हुदै , बिशाल मन्ट्रियल क्यूबेक एबं क्यानाडामा स्टेज शो गर्दै आउनु भएको छ ।

उहाँको मिठो आवाज र हृदयस्पर्शी लोक , पप र रक संगित रचना शैलीमा नेपाली वास्तविक जिवन समेटिएको पाइन्छ, यस्ता रचनाहरु नेपाली संगित क्षेत्रमा बिरलै पाइएको छ । ऊहाँ भन्नु हुन्छ उहाँको संगित तथा गायन शैलीमा थुप्रै उत्तर अमेरिकी कलाकार र नेपाली कलाकार संग प्रेरणा लिदै आएको छु । त्यसैले पृथक छन् । यीनिहरु संग म रमाउदै आएको छु ।

हजुरहरु पनि ऊहाँको अति सुन्दर र शक्तिशाली रचनाहरु संग रमाइलो समय पाउनु हुनेछ ‌।

ऊहाँको नयाँ प्रस्तुति अन्धविश्वास आशा छ हजुरहरु यसलाई मन पराइदिनु हुनेछ ।

https://youtu.be/ebpB_JyBdeY

https://youtu.be/o6XbmwBOERU

—————————————————————————

Please like , share and leave your thoughts via comments . For more music videos, do subscribe Shankar Khadka YouTube channel , if you haven’t already.


????






































































































































































































































































































































































































































































































#nepalirocksong #andhabiswas #shankarkhadka #newnepalisong #nepalievergreensong #nepalipopsong #newnepalisong2021 #nepalimusic #nepalisong2078 #NewSong2078 #nepalisongs
Category
Nepali Rock
Tags
Nepali, music, new nepali music
Commenting disabled.