कुलमान घिसिङलाई पूर्ननियुक्तिको सम्भावना | AP NEWS TIME | भदौ २९ साँझ ५ | AP1HD

115 Views
Published
Health Ministry Press Briefing Bhadra 29

Corona Update!
►Total Cases in Nepal: 55329
►Total Recovering: 15393
►Total Recovered: 39576
►Total Deaths: 360

Presenter: Nirajan Bhandari

अहिलेको मुख्य समाचार:-

१. चौबीस घण्टामा थपिए ११ सय ७० कोरोना संक्रमित, कुल संख्या ५५ हजार नाघ्यो, आज १५ जनाको मृत्यु ।
नेपालमा कोरोना मिटर

२. गत साता नबसेको मन्त्रिपरिषद् बैठक आज बस्दै, कुलमान घिसिङलाई पूर्ननियुक्तिको सम्भावना, अन्य नियुक्तिको पनि तयारी ।
बैठक बालुवाटारमा

३. स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको ठहरसहित ओम्‍नी समूह सरकारको कालोसूची, एक वर्षसम्म सरकारी काम गर्न प्रतिबन्ध ।
ओम्नी कालोसूचीमा

४. कोरोनाका कारण नेपालमा रोकिएका विदेशीका लागि भिसा सेवा सुरु, म्याद सकिएकालाई भदौ ३० गतेसम्म फर्किने समय ।
भिसा सेवा सुरु
र,
५. विश्वमा २ करोड ९१ लाख मानिस कोरोना संक्रमित, हिजो सर्वाधिक संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको भनाई ।
सर्वाधिक संक्रमित

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
©2020 AP1HD™

#apnewstime #CoronaUpdate #KulmanGhising #StaySafe
#ap1hdlive #StayHome #StayHappy#AP1HD #AnnapurnaMediaNetwork
Category
Nepal News